मोना अस्ट्रेलिया – १७ औं वार्षिक साधारण सभा तथा ८ औ महाधिवेशन
Gorkhe Palace 25 Macquarie Pl, Mortdale, NSW, Australiaयस संस्थाको Friday ,20 January 2023 मा बसेको कार्यसमिती बैठकले यस संस्थाको १७ औं वार्षिक साधारण सभा तथा ८औ महाधिवेशन निम्न मिति र स्थानमा बस्ने निर्णय गरेको जानाकारि गराउदै सम्पूर्ण म्यगदेली सदस्य महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं । कार्यक्रम :- Date = Saturday, 18 February 2023 Venue = Gorkhe Palace 25 Macquarie Pl, Mortdale […]