Late Narayan Subedi
बेनी नगरपालिका ५ , पुलाचौर घर भई अष्ट्रेलिया आउनु भएको छोटो समयमै ( २४ अक्टोबरका दिन प्रवासमा ) अल्पयु मै असामयिक निधन हुनुभएका हाम्रा छोरा, भाई, साथी स्वर्गिय श्री नारायण सुवेदीको मृत आत्मा चिर शान्तिको कामना र पार्थिव शरिरलाई हिन्दु परम्परागत अनुसार अन्तिम श्रध्दाञ्जली अर्पण गर्नका निमित्त निम्न मिति, समय र स्थानमा हजुरहरुको उपस्थितिका लागि सादर अनुरोध गर्दछौं |
मिति: २५ नोभेम्बर ( NOVEMBER) शुक्रवार,२०२२
अन्तिम श्रध्दाञ्जली अर्पण :
स्थान:Cultural Priest Ceremony (Sydney Memorial Services)
890 Canterbury Rd,Roselands, NSW
समय: 10:15AM -11:30 AM
पार्थिव शरिर विसर्जन :
स्थान: Body Cremation ( Rookwood Cemetery )
समय : 12 PM
